फेरी आउँदैछन् विकाश

नेपाली सङ्गीत क्षेत्रमा उदाउने र अस्ताउने कलाकारको संख्या नगन्य भईरहेको यो तरल अवस्थामा लामो समयको रियाजपछी झापाली कलाकार विकाश लामा श्रोतामाझ आउन लागेका छन् ।
एक दशक अगाडी झापा धरमपुरको साङ्गितीक समुह एन।बि।sे। मार्फत पुर्वाअाचलका जिल्लाहरुमा स्टेजगायकको रुपमा स्थापित भई सकेका गायक लामा लामो संघर्षपछी आफ्नो पहिलो रिकर्डीङ गीतको तयारीमा लागेका छन् ।

२०५४÷५५ साल तिर झापामा पहिलो पटक व्यावासायिक ड्रमसेट बजाएर चर्चा बटुलेका गायक लामाले सिक्किम तथा दार्जिलीङ्गका विद्यालयबाट औपचारिक शिक्षा तथा साङ्गीतीक ज्ञान लिएका हुन् । पहिलो पटक बिर्तामोडको रडकटेज होटेलको लाइभ कन्सर्टमा ड्रमसेट बजाएर नेपाली दर्शकमाझ उदाएका कलाकारलामा त्यसपछी उनी बिर्तामाडकै सनलाईट सङ्गीत प्रशिक्षण स्कुलमा प्रशिक्षक भएर आफ्नो साङ्गीतिकचाहानालाई उजागरण गराएका थिए । स्कुले जीवनमा भारतको दाजिलीङ्ग सिक्कीम कालेबुङ आसामसम्म ड्रम गितार लगायतका बाध्यबाजन बजाउन पुगेको लामा बताउँछन् । साङ्गींतीक अलवा लामा राम्रो शब्दकार तथा कुशल गायक पनि हुन् उनी जहाँ-जहाँ गए त्यँहा गाएका गीतले उनको प्रतिभालाई सबैको माझ राम्रो कलाकारको रुपमा चिनाउने मौका पनि पाए ।
साङ्गीतिक संघर्षका लाईनहरुमा पुर्वाअाचलका जिल्लाहरुमा विस्तारै सफलताका सिढीहरु चढीरहेको बेला उनीलगायत उनका साङ्गीतिक समुहलाई ठूलो बज्रपात पर् यो । समूहकै एक हस्ती भोकलिष्ट नविन राईको आकाष्मिक मृत्यु भएपछी उनीहरुको समुह छत्ताछुल्ल भयो । केही दिनको शुन्यताले गर्दा मानसिक पीडा भोगेका सबै समूहका सदस्यहरु मन बहलाउन आ-आफ्नो गन्तव्य तर्फ लागे । त्यही क्रममा लामा पनि संयुक्तअरब ईमिरेट दुवईमा पुगे । दुवईको यू।पि।सी। कम्पनीमा कार्यरत लामाले आफ्नो मनको चाहानालाई त्यत्तिकै मर्न कहा दिएर । मनले चाहेपछि भुगोलले कहाँ छेक्न सक्दो रहेछ र दुवईमाहुने नेपाली कार्यक्रम चार्दैगीत गाउन पुगी हाल्थे उनी । जबलामाको चर्चा हुन थाल्यो दुवईको नेपाली माझ उनीले यति चर्चा बटुल्न सफल भए लामा नगएको कार्यकम लगभग कमै हुन छाडे । उनले दुवईमा एड्रीन प्रधान सविन राई विगत छ वर्षदेखी दुवईमा कार्यरत लामा अब नेपालमै व्यवसायिक रुपमा सङ्गीतमा लाग्ने कसरतमा छन् । ्लामाकै रचनाको गीत पाल्देन बम्जन गायकले रेकर्ड गराई विभिन्न मिडियामा बजिरहेको छ । लामा आफै पनि चाडै आफ्नै शब्द सङ्गीत र स्वरमा गीत निकाल्ने अन्तिम तयारी गरीरहेको छन् । नेपालमा एकै स्टेजमा गीत गाउदै हिड्ने गायक डम्बर नेपाली पाल्देन बम्जन लगायतले राष्ट्रिय गायकको पहिचान बनाई रहेकोबेला गायक लामाको मन पनी बढी आशावादी भएको हुनुपर्छ । उर्लाबारी बिर्तामोड ईलाम राँकेलगायतका क्षेत्रमा सङ्गीत प्रशिक्षक भई आफूलाई सङ्गीतमा निखारी सकेका गायक लामाले यो क्षेत्रमा पाईला चाले सफलता पाउनेमा दुईमत नहोला । लामा भन्छन चर्चा बटालुँ या नबटालुँ त्यो दोस्रो पक्ष हो ईच्छा र व्यवसायिकको लागि पनी यो क्षेत्रलाई निरन्तरता दिनेछु ।
७३टज्ञछछण्सप्रस्तुती ः त्रिलोचन कोईराला

प्रचण्डद्वारा सरकार पुनर्गठनको प्रस्ताव

काठमाडौं÷ एकीकृत नेकपा माओवादीका अध्यÔ पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराई नेतृत्वको सरकार पुनर्गठन गर्ने प्रस्ताव गरेका छन् । पार्टी केन्द्रीय समितिको शनिबारबाट शुरु भएको बैठकमा ुपार्टीको विकसित सङ्कट तिनको समाधान र आगामी कार्ययोजना’bout संिÔप्त प्रतिवदनुमा प्रचण्डले सरकार पुनर्गठनको प्रस्ताव गरेका हुन् । प्रचण्डले उपाध्यÔ मोहन बैद्य किरण्ँ पÔलाई समेत समेट्ने गरी बाबुराम भट्टराई नेतृत्वको मन्त्रीपिरÈद् पुनर्गठनको प्रस्ताव गरेका निकट स्रोतले जनाएको छ ।
प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि समेत पहल गर्ने प्रस्ताव गरेका छन् । ुराष्ट्रिय सरकार बन्ने अवस्था आएमा नेतृत्व माओवादीकै हुनुपर्छ भन्ने उहाँको प्रस्ताव छु एक केन्द्रीय सदस्यले भने-ुअहिलेका लागि भने वर्तमान सरकार पुनर्गठनको प्रस्ताव गर्नु भएको छ ।ु प्रचण्डको पहिलो प्राथमिकता भट्टराई नेतृत्वकै सरकारमा नयाँ मन्त्रीहरु पठाउने रहेको र पार्टीभित्र एकमत हुन सकेमा अरुलाई पनि नेतृत्व दिन सकिने प्रचण्ड निकट नेताहरुले बताएका छन् ।
स्रोतका अनुसार भट्टराई नेतृत्वको सरकार ढाल्न बैद्य पÔ कांग्रेसको नेतृत्व समेत स्वीकार्न तयार भएपछि प्रचण्डले राष्ट्रिय सरकारको नेतृत्व पनि पार्टीले नै लिनु पर्ने प्रस्ताव पेश गरेका हुन् । माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने अवस्था आएमा भने सर्वसम्मत सहमति जुटे महासचिव रामबहादुर थापा बादललाई समेत प्रधानमन्त्री बनाउन प्रचण्ड सहमत छन् ।
भट्टराई सरकारप्रति रुष्ट बैद्य पÔले वर्तमान सरकार ढालेर बादलको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेको थियो । तर कांग्रेस लगायतका दलहरुले बादललाई अस्वीकार गरेपछि बैद्य पÔका केही नेताहरुले अब कांग्रेसको पालो भन्न थालेका छन् ।

पार्टीभित्रको अन्तरसंघÈ्र महाधिवेशनबाट अन्त्य गर्ने भन्दै उनले महाधिवेशन नहुँदासम्म फोरम चलाउने र गुटहरु अन्त्य गर्ने प्रस्ताव गरेका छन् । ुपार्टीलाई विघटनको अवस्थामा पुर् याउने तर गुट सुदृढीकरण्ँ गर्ने अवस्थाको अन्त्य गर्नुपर्छ भन्ने अध्यÔको प्रस्ताव छु एक नेताले भने-ुगुट अन्त्य गरेर फोरम चलाउने प्रस्ताव गर्नु भएको छ ।ु
अध्यÔ प्रचण्डको प्रस्तावमा वरिष्ठ उपाध्यÔ
मोहन बैद्य किरण्ँले असहमति जनाएका छन् । उनले आफ्नो छुट्टै प्रस्ताव आउने भन्दै एक दिनको समय मागेका प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।
यसैबीच नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीलाई सभासद् बनाउने कुरा ुहल्लाुमात्रै भएको पार्टी अध्यक्ष झलनाथ खनालले टिप्पणी गरेका छन् । एमालेको एउटा खेमाले पार्टी नेता केपी शर्मा ओलीलाई सभासद बनाउन लागि परे पनि पार्टी अध्यÔ खनालले आधिकारीक रुपमा पार्टीमा त्यस िवÈयमा कुनै छलफल नभएको बताएका हुन् ।
शनिबार विराटनगर विमान स्थलमा साचारकर्मीसँग कुरा गर्दै खनालले पार्टीमा त्यस्तो प्रस्ताव आए छलफल हुन सक्ने बताए । आज धरानमा आयोजना हुने संगठन सुदृढीकरण्ँ र अभियान कार्यक्रममा सहभागी हुन आएका खनालले शान्ति प्रकि्रयालाई तार्किक निष्कÈ्रमा पुर् याउन सर्वदलीय सरकारको आवश्यकता रहेको बताए ।
उपाध्यÔ बामदेव गौतम र महासचिव ईश्वर पोखरेलका साथ विराटनगर आएका खनालले एमाले रहेसम्म पार्टी एकता रहने बताएका छन् । वैचारिक राजनीतिक र भावनात्मक रुपमा एक भएर एमाले अगाडी बढ्ने उनले बताए ।

फोटो

कि्रसमस ुडेु को पूर्वसन्ध्यामा शनिबार साँझ दमक चोकमा दीप प्रज्वलन गरिँदै ।
फोटो ः पिपुल्स टाइम्स

निःशुल्क स्वास्थ्य शिविर

दमक÷ भारतिय राजदुताबासको सहयोगमा शनिबार दमकमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
दुतावासको मेडीकल वेलफेयरको सहयोगमा भारतिय गोर्खा भुतपूर्व सैनिक कल्याणकारी संगठनले शिविर आयोजना गरेको हो । शिविरमा आँखा दाँत लगायतका ५ सय भन्दा बढि रोगीको निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको संगठनका अध्यक्ष क्याप्टेन जेवी राईले जानकारी दिए । भूतपूर्व भारतीय सैनिक परिवारलाई लक्षित गरि आयोजना गरिएको शिविरमा अन्य स्थानीयबासिन्दाले समेत सेवा लिएका थिए ।

सहकारीको अन्तकिर््रया

दमक÷दमकको मेची सहकारी संस्थाले दुई दिन संस्थाका सदस्यहरुसँग अन्तरकि्रया गरेको छ ।
संस्थाले शुक्रबार र शनिबार संस्थाका शेयर सदस्यहरु सँग अन्तरकि्रया गरेको हो । अन्तरकि्रयामा अन्य बित्तिय संस्था र सहकारी संस्थाका भिन्नता सहकारी संस्थाको बिगत बर्तमान र भविश्य संस्थाका सदस्यको काम कर्तब्य र अधिकारका विषयमा जानकारी गराईएको थियो । अन्तरकि्रयालाई संस्थाका अध्यक्ष गणेशप्रसाद बस्नेत उपाध्यक्ष गीता बस्नेत सदस्य नारायणप्रसाद भट्टराई लगायतले सहजीकरण गरेको व्यवस्थापक खोमप्रसाद बगालेले जानकारी दिए ।
शनिबारको अन्तरकि्रयामा गोपालप्रसाद भण्डारी गिरीराज नेपाल लिलानाथ खनाल गुरुप्रसाद रेग्मी लगायतले बोलेका थिए ।

विपत न्युनिकरणका लागि जनचेतना

शिवगाज÷बढी आगलागीका घटना हुने क्रमसँगै विपत न्युनीकरणमा कि्रयाशील नेपाल रेडक्रस सोसाईटीले जनचेतना मुलक कार्यक्रम शुरु गरेको छ । सोसाइटीको शिवगाज उपशाखाले शनिबार आगलागीका विषयमा कृत्रिम अभ्यास मार्फत विपत न्युनिकरणका लागि जनचेतना बढाउने प्रयास गरेको हो ।
रेडक्रस उपशाखा शिवगाजको भवनमा भएको कृत्रिम अभ्यासमा ४० जना बढी सहभागी थिए । विपत जोखिम न्युनिकरण तथा आगलागी सम्बन्धी रेडक्रसको उपसमितिका सभापति गंगानन्द झाको सभापतित्वमा भएको सो कार्यक्रममा सोसाइटीका झापा शाखा सदस्य प्रकाशचन्द्र खरेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सोसाइटीको उपशाखा शिवगाजका संस्थापक अध्यक्ष पुण्यप्रसाद ढकाल सचिव भोलानाथ मैनाली लगायतले सम्भावित विपत टार्न सतर्कता र सचेतनामा जोड दिए ।
कार्यक्रममा तारिकादेवी कार्की तिवारी र रेडक्रसकी सामुदायिक कार्यकर्ता निर्मला गिरीले सहजीकरण गरेका थिए ।

अज्ञात समूहद्वारा आगजनी

गौरादह÷शनिबार राति करिब ११ बजे झापाको गौरादह-८ का रघुनाथ ढुङ्गानाको आगनमा राखिएको पराल माचमा आगजनी गरेको छ । स्थानीयवासी र दमक नगरपालिकाको दमकलले तत्कालै आगो निभाएका कारण ठूलो क्षति हुनबाट बचेको स्थानीय मोहन खनालले बताए । उनका अनुसार घटनाको प्रकृति हेर्दा कुनै समूहले नियतवस आगजनी गरेको स्थानीयवासीले अनुमान गरेका छन् ।

पुर्वी किरात स्वायत्त गणराज्यको माग

दमक÷झापा मोरङ सहित पूर्वका ८ जिल्लालाई किरात स्वायत्त गणराज्य बनाउनु पर्ने माग उठेको छ ।
राज्य पुनसर्ंरचनाको बहास चलिरहँदा शनिबार झापाको दमकमा भएको किरातीहरुको भेलाले त्यस्तो माग आगडि सारेको हो । भेलाले सोका लागि २१ सदस्यीय संघर्ष समिति समेत गठन गरेको जनाइएको छ । गठित समितिको संयोजकमा विष्णु किराती सह-संयोजकमा पस्ट किराती सचिव छविलाल किराती र कोषाध्यक्षमा कुमार किराती रहेका छन् । त्यसैगरी सदस्यहरुमा रोशन सुमित्रा मौल राजकर्ण ज्ञानदीप सुमन राजेन कृष्ण श्याम र इन्द्र किराती रहेका छन् । सो संघर्ष समितिले झापा मोरङ सुनसरी धनकुटा पाँचथर इलाम ताप्लेजुङ र तेह्रथुमलाई किरात स्वायत्त गणराज्य बनाइनु पर्ने माग अघि सारेको हो । उल्लेखित ८ जिल्ला र संखुवासभा समेत गरी ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य हुनुपर्ने तथा पूर्वका १७ जिल्ला किरात स्वायत्त राज्य हुनुपर्ने माग पनि यस अघिदेखि नै उठिरहेका छन् ।
सो संघषं समितिका संयोजक विष्णु किराती एकीकृत नेकपा माओवादीका झापा जिल्ला सदस्य हुन् ।

पछिल्लो पटक ८ जिल्ला किरात स्वायत्त गणराज्य माग गर्दै गठन गरिएको संघर्ष समितिका संयोजक विष्णु किराती तत्कालीन नेकपा माओवादी र जनमोर्चा नेपालकोबीच एकता प्रकि्रयासँगै एकीकृत नेकपा माओवादीमा कि्रयाशील थिए । उनी हाल माओवादीका जिल्ला कमिटी सदस्य समेत छन् । माओवादीले भने झापा मोरङ सुनसरीलाई कोचिला स्वायत्त राज्य बनाउने बताउँदै आएको थियो ।

एम्बुलेन्स व्यवस्थित गर्न पहल

विर्तामोड÷ एम्बुलेन्स सेवालाई व्यवस्थित गर्न पहल थालिएको छ । जिल्लामा साचालनमा रहेका एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन प्रशासन तथा सरोकारवलाहरुले चासो देखाएका हुन् । शुक्रबार नेपाल रेडक्रस सोसाइटी झापा शाखाको भद्रपुरस्थित कार्यालयमा रेडक्रस तथा जिल्ला एम्बुलेन्स साचालन समितिले आयोजना गरेको समन्वयात्मक बैठकमा सहभागी उनीहरुले एम्बुलेन्स सेवालाई व्यवस्थित गर्न समेत प्रतिवद्धता जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला एम्बुलेन्स साचालन समितिका अध्यक्ष गेहनाथ भण्डारीले एम्बुलेन्स सेवा दुरुपयोग रोक्न सवैको सहयोगको खाँचो रहेको बताए
बैठकमा जिल्ला जनस्वास्थ्य कार्यलयका प्रशासक योगेन्द्रप्रसाद भगत र रेडक्रसका निर्देशक करुनाप्रसाद श्रेष्ठले एम्बुलेन्स साचालन सम्बन्धी नीति र हाल भइरहेको कार्यहरुका’bout बोलेका थिए ।
जिल्लाका ५१ वटा विभिन्न एम्बुलेन्स साचाकहरुको सहभागिता रहेको सो बैठकमा एम्बुलेन्सलाई व्यवस्थित बनाउन एम्बुलेन्स साचालक र रेडक्रस प्रतिनिधिहरु सम्मिलित एक समिति समेत गठन गरिएको छ । गठित समितिको संयोजक नेरेसो झापा शाखाका अध्यक्ष तथा केन्द्रीय सदस्य लोकराज ढकाल रहेका छन् । ५ सदस्यीय सो समितिको सदस्यहरुमा जयबिन्द्र कुमार सिहं सचिव एम्बुलेन्स चालक संघ नविन श्रेष्ठ सिल वा। स्मृति प्रतिष्ठान दमक प्रसु सिटौला लिराट एम्बुलेन्स विर्तामोड र खेम नाथ न्यौपाने लक्ष्मी नन्द स्मृति एम्बुलेन्स विर्तामोड रहेका छन् । गठित समितिले आगामी १५ दिन भित्र एम्बुलेन्स सेवा दर रेटमा एकरुपता चालकको परिश्रमिक तथा एम्बुलेन्स व्यवस्थीत गराउन सकिने उपायका ’bout जिल्ला एम्बुलेन्स साचालन समितिमा प्रतिवेदन पेश गर्ने संयोजक ढकालले बताए । सो बैठकमा झापाका सहायक प्रजिअ योगेन्द्र दुलाल मेचीअाचल अस्पतालका मेडीकल सुपरिडेन्ड डा। टंक प्रसाद बाह्रकोटी रेडक्रसको अन्तराष्ट्रिय समितिका प्रतिनिधी शसीलाल कर्ण लगायतले बोलेका थिए ।

शारिरीक सुगठन झापाको नेतृत्व

विर्तामोड÷नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघ झापाको अध्यक्षमा दमकका अशोक पाठक चयन भएका छन् ।
संघका केन्द्रीय प्रतिनिधि पुष्प श्रेष्ठको प्रमुख आतिथ्य र जिल्ला खेलकुद विकास समितिका सचिव टहलदास मैनालीको उपस्थितीमा जिल्ला कार्य समिति चयन गरिएकेा हो । समितिको उपाध्यक्षमा अर्जुन लम्साल सिजरराज भण्डारी विर्तामोड सचिवमा हरि धिमाल विर्तामोड कोषाध्यक्षमा खेमराज श्रेष्ठ चन्द्रगढी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा कर्म लामा दमक विजय राजवंशी ज्यामिरगढी विश्वराज राई धुलाबारी प्रशान्त भण्डारी विर्तामोड मौसम श्रेष्ठ सुरुङ्गा बद्री विष्ट आमडाँगी सुकुकुमार कर्मकार विर्तामोड सीता राई विर्तामोड रचना थापा विर्तामोड र कृष्ण बस्नेत चयन भएका जनाइएको छ । सो भेला शनिबार विर्तामोडमा भएको थियो ।